पाल्पामा ६९ जना संक्रमितको मृत्यु पाल्पा। कोराना संक्रमणका कारण पाल्पा जिल्लामा हालसम्म ६९ जना संक्रमितको निधन भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी गराए। उनका अनुसार जिल्लामा १४ हजार ९१२ जनाको परीक्षण गर्दा ४ हजार ४९३ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये जिल्लामा तीन हजार ७०५ जना संक्रमित निको भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्