बाके जिल्लामा थप तीन संक्रमितको मृत्यु नेपालगञ्ज। कोरोना संक्रमणका कारण बाँके जिल्लामा थप तीन संक्रमितको मृत्यु भएको छ। जिल्लाका कोराना फोकल पर्शन तेज ओलीकाअनुसार संक्रमणका कारण बाँके र बर्दियाका ४८ वर्षीय तीन पुरुषको निधन भएको हो। यो सँगै जिल्लामा हालसम्म ६ सय ४८ संक्रमितको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्