दोस्रो लहरमा बिनाश निम्त्याएको डेल्टा भेरियन्ट डेल्ट प्लसमा बदलियो एजेन्सी। कोरोना भाइरसको दोस्रो लहरमा ठूलो बिनाश निम्त्याएको डेल्टा भेरियन्ट झनै खतरनाक बनेको वैज्ञानिकहरुले बताएका छन्। डेल्टा भाइरस म्युटेशन भएर डेल्टा प्लस(एवाई–१) पहिलेको भन्दा खतरनाक रहेको र यसका कारण बिरामी निको बनाउन दिइने मोनोक्लोनल एन्टीबडिज ककटेल ले समेत असर नगर्ने आशंका गरेका छन्। भारतमा ७ जुनसम्म डेल्टा प्लस भाइरस ७ जना बिरामीमा पुष्टि भइसकेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्