पछिल्लो तीन महिनामा नेपालमा कोरोना संक्रमणदर ३३.२ प्रतिशत काठमाडौं। पछिल्लो तीन महिना (२०७७ चैत २ देखि २०७८ असार २ गतेसम्म)मा नेपालमा कोरोना संक्रमणको दर ३३.२ प्रतिशत रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १० लाख २१ हजार ५७७ नमुना परीक्षण गरिएको थियो। २०७६ चैत २ गतेदेखि २०७७ चैत २ गतेसम्मको अवधिमा कुल२२ लाख १८ हजार ७२२ नमुना परीक्षण गर्दा १२.४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्