भारतमा कोरोनाको दोस्रो लहरमा ७३० जना डाक्टरको मृत्यु काठमाडौं। भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा ७३० जना डाक्टरको मृत्यु भएको छ। कोरोनाको पहिलो लहरमा भारतमा ७४८ जना डाक्टरको मृत्यु भएको थियो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहरमा सबैभन्दा बढी विहारमा ११५ जना डाक्टरको मृत्यु भएको छ। दोस्रो लहरमा दिल्लीमा १०९, उत्तर प्रदेशमा ७९, पश्चिम बंगालमा ६२, आन्द्र प्रदेशमा ३८ जना र बाँकी डाक्टरको मृत्यु अन्य प्रदेशमा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्