विश्वभर कोरोनाबाट मर्नेको संख्या लुकाइयो : रिपोर्ट काठमाडौं। विश्वका अधिकांश देशले कोरोनाबाट मर्नेको वास्तविक संख्या लुकाएको द इकोनोमिस्टको रिपोर्टले बताएको छ। अफ्रिकन र एसियाली राष्ट्रले मात्र नभई अमेरिका, बेलायत, फ्रान्स जस्ता देशले पनि लुकाएको आरोप रिपोर्टमा उल्लेख छ। रिपोर्टमा कोरोनाका कारण हालसम्म विश्वमा७१ लाखदेखि एककरोड २७ लाख जनाको मृत्यु भएको अनुमान गरिएको छ। धनी देशमा भनिएको भन्दा१.१७ गुनाबढी र गरिब देशमा१४ गुणाबढी मृत्यु भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्