बच्चाका लागि खोप परीक्षणको सुरुवाती चरणमा सफलता एजेन्सी। कोरोनाको तेस्रो लहरमा बच्चामाथि खतरा बढ्ने हल्लाबीच खोप परीक्षणको सुरुवाती चरणमा सफलता हात परेको छ। मोडेर्नाको कोरोना खोप र प्रोटिन आधारित एक खोपको सुरुवाती परीक्षणमा राम्रो नतिजा हात लागेको हो। बाँदरको एक प्राजाति रिसस म्याकक(अफ्रिकन लंगुर)का बच्चामा गरिएको परीक्षणमा यो खोप पूर्ण रुपमा सुरक्षित र शरीरमा सार्स–कोभ–२ भाइरससँग लड्न एन्टिबडी बनाउन सफल देखिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्