विश्वमा १६ करोड ३१ लाखभन्दा बढीले जिते कोभिड-१९ काठमाडौ। कोभिड-१९ संक्रमणबाट विश्वमा ३८ लाख ६६ हजार ६०७ जनाको मृत्यु भएको छ। १७ करोड ८५ लाख ८४ हजार ८२४ संक्रमित मध्ये १६ करोड ३१ लाख २ हजार १८० जना संक्रमण मुक्त भएका छन्। विश्वमा कोभिड-१९ संक्रमणका १ करोड ५४ लाख ८२ हजार ६४४ जना विरामी रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्