भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउन सक्ने एजेन्सी। समाचार संस्था रोयटर्सले स्वास्थ्य विज्ञहरुसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले भारतमा कोभिडको तेस्रो लहर अक्टोबरमा देखिन सक्ने ठानेको पाइएको छ। चालीस विज्ञ सहभागी उक्त सर्वेक्षणमा झण्डै दुई तिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने स्वीकारेका छन्। कोरोनाको खतरा अझै एक वर्ष रहने विज्ञहरुको ठहर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्