७७ जिल्लामध्ये सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौंमा काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी कोरोना संक्रमितको संख्या दशवटा जिल्लामा रहेका छन्। तिनीहरुमा काठमाडौं, ललितपुर, रुपन्देही, भक्तपुर,मोरङ, कैलाली, चितवन, धनुषा, सुनसरी र काभ्रेपलाञ्चोक छन्। सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा छन्। काठमाडौंमा कूल संक्रमितको संख्या दुई लाखभन्दा माथि पुगेको छ। यी जिल्लामा पछिल्ला दिन भने संक्रमणदर र नयाँ संक्रमितको संख्या दुवै घट्दै गएको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्