कोभिडबाट ब्राजिलमा पाँच लाखभन्दा बढीको मृत्यु एजेन्सी। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोभिड–१९ सङ्क्रमित पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ। विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ। खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा ब्राजिलमा आउँदा दिनमा अझै थप गम्भीर स्वास्थ्य सङ्कट आउनसक्ने चेतावनी विज्ञले दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्