नेपालमा हालसम्म ३४ लाखभन्दा बढीको गरियो कोरोना परीक्षण काठमाडौं। नेपालमा हालसम्म ३४ लाख ११ हजार ८२८ जनाको कोरोना परीक्षण गरिएको छ। यी नमुनामध्ये ३२ लाख ६९ हजार २६६ को पीसीआर विधि र एकहजार ४२ हजार ५६२को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो। परिक्षण गरिएका नमुनामध्ये छलाख ४७ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये आठहजार ७२६ जनाको मृत्यु र पाँचलाख ५६ हजार ७९८ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्