कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ हजार ९४५ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ६ लाख ६१ हजार ८४१ जनामा कोरोना पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्