कोरोना संक्रमणबाट विश्वभर ३९ लाख २४ हजारभन्दा बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा हालसम्म ३९ लाख २४ हजार ४१२ जनाको मृत्यु भइसकेको छ। विश्वमा रहेका कुल कोरोना संक्रमित मध्ये २.१६ प्रतिशतको मृत्यु् भएको छ। वल्डोमिटर्सका अनुसार हाल विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड ११ लाख ६० हजार ८८ जना पुगेको छ। कोरोनाका कारण सबैभन्दा बढी मृत्यु अमेरिका, ब्राजिल, भारत, फ्रान्स, रुस, बेलायत र इटालीमा भएको छ।
प्रतिक्रिया दिनुहोस्