कोरोना संक्रमण : २१ देखि ३० वर्षको उमेरसमूहमा सबैभन्दा बढी काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्षसम्मको उमेर समूहमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको जनाएको छ। मन्त्रालयका अनुसार २१ देखि ३० वर्षसम्मका ३१०, ३१ देखि ४० वर्षसम्मका २४४, ४१ देखि ५० वर्षसम्मका १७०, ५१ देखि ६० वर्षसम्मका १४१, ६१ वर्षमाथिका १५० र १० वर्षसम्मका ४८ जना बालबालिकामा संक्रमण देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्