कोरोना संक्रमणका कारण थप ३४ जनाको मृत्यु काठमाडौं। बितेको चौबिस घण्टामा देशभर थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ हजार ९ पुगेको छ। नेपालमा कोरोनाको मृत्युदर १.५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कारोना पुष्टि भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्