नेपालमा ३५ लाखभन्दा बढीको कोरोना परीक्षण काठमाडौं। नेपालमा हालसम्म ३५ लाख २१ हजार ३७६ नमुनाको कोरोना संक्रमण भए÷नभएको परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३ लाख ३६ हजार ९४६ जनाको पीसीआर एक लाख ८४ हजार ४३० जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको हो। परीक्षण गरिएकामध्ये ६ लाख ७० हजार ८५७ नमुनामा कोरोना पुष्टि भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्