आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था काठमाडौं। आज काठमाडौं जिल्लामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार १५४ पुगेको छ। संक्रमितमध्ये एक लाख ९७ हजार ७०७ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण एक हजार ८७४ जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा ४ हजार ५७३ जना सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्