काठमाडौं उपत्यकामा घट्दै कोरोना संक्रमण, आज थपिए ३७६ जना काठमाडौं। काठमाडौं उपत्यकामा थपिने नयाँ कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय ७६ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंमा २४६ जना, ललितपुरमा ८१ जना र भक्तपुरमा ४९ जना रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्