उपत्यकामा थपिए ४६१ जना संक्रमित
काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा पछिल्लो चौबिस घण्टामा थप ४ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा ३ सय ४२ जना, ललितपुरमा ८८ जा र भक्तपुरमा ३१ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस्