उपत्यकामा सक्रिय संक्रमित ७ हजार ८८९ जना
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काडमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ८९ रहेको जानकारी दिएको छ। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ५ हजार १ सय ४५ जना, ललितपुरमा १ हजार ६ सय ३६ र भक्तपुरमा १ हजार १ सय ८ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस्