कोरोना संक्रमणका कारण थप २३ जनाले गुमाए ज्यान काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये २३ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९ हजार २ सय ४८ पुगेको छ। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ८५ हजार ३ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्