कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनको कूल संख्या ९ हजार २ सय ६३ पुगेको छ। नेपालमा कोरोना संक्रमणको मृत्य दर १.५ प्रतिशत छ। नेपालमा हालसम्म कूल ६ लाख ८७ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्