काठमाडौंमा आज संक्रमणको अवस्था यस्तो छ काठमाडौं। काठमाण्डौं जिल्लामा आज थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कुल संख्या दुईलाख ६ हजार ५५३ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म दुईलाख ९९ हजार ३२३ जना निको भइसकेका छन्। काठमाडौंमा कोरोना कारण एकहजार ९ सय जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउको छ। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ३३० रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्