आज निको भए १३ सय ३३ जना कोरोना संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाका १३ सय ३३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुने कोरोना संक्रमितको संख्या छ लाख १४ हजार ३२७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ९० हजार ९७४ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्