३१ देखि ४० वर्षसम्मको उमेर समूहमा सबैभन्दा बढी कोरोना संक्रमण
काठमाडौं। पछिल्लो २४ घण्टामा ३१ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहमा कोरोना संक्रमण बढी देखिएको छ। आज सो उमेर समूहका ५१७ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै २१ देखि ३० वर्षको उमेर समूहका ४६६, ४१ देखि ५० वर्षको उमेर समूहका ३२२, ५१ देखि ६० वर्षसम्मका २३२, ११ देखि १० वर्षको उमेर समूहका ७६ र ६१ वर्षमाथिका२७४ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया दिनुहोस्