नेपालमा कोरोना संक्रमण पुरुषमा धेरै काठमाडौं। नेपालमा कोरोना संक्रमण हुनेमा महिलाभन्दा धेरै पुरुष रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमणमध्ये ६०.५७ प्रतिशत (३९५४१३) पुरुष रहेका छन्। त्यस्तै, कूल संक्रमितमध्ये ३९.४३ प्रतिशत (२५७४४६) महिला रहेका छन् । हालसम्म नेपालमा ६ लाख ९५ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्