देशभर २४ हजारभन्दा धेरै संक्रमित होम आइसोलेसनमा काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभरका २४ हजारभन्दा धेरै मानिस होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयकाअनुसार २४ हजार २५ जना होम आइसोलेसनमा रहेका छन्। यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १० हजार २२३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्