भारतपछि इन्डोनेसिया बन्यो एसियाको नयाँ इपिसेन्टर काठमाडौं।भारतपछि इन्डोनेसिया एसियामा कोरोनाको नयाँ इपिसेन्टर बनेको छ।वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा इण्डोनेसियामा सबैभन्दा बढी ५६ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन्।कोरोनाका कारण थप ९८२ जनाको मृत्यु भएको छ। पछिल्लो एक सातामा इन्डोनेसियामा कोरोना संक्रमण ४५ प्रतिशतले वृद्धि भएको छ भने मृत्यु ४३ प्रतिशतले बढेको छ। २७ करोड जनसंख्या रहेको इन्डोनेसिया विश्वमा सबैभन्दा बढी जनसंख्याका हिसाबले चौथो ठूलो राष्ट्र हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्