विश्वभर थपिए साढे ५ लाखभन्दा बढी कोरोना संक्रमित काठमाडौं। पछिल्लो चौबिस घण्टामा विश्वमा ५ लाख ५२ हजार ७०७ जना कोरोना संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी इन्डोनेसिया, बेलायत, ब्राजिल, भारत, अमेरिका र स्पेनमा थपिएका हुन्। इन्डोनेसियामा ५४ हजार, बेलायतमा ५१ हजार ८७०, ब्राजिलमा ४५ हजार ५९१, भारतमा ३८ हजार ११२, अमेरिकामा ३७ हजार ७६६ र स्पेनमा ३१ हजार ६० जना कोरोना संक्रमित बितेको चौबिस घण्टामा थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्