देशभर निको भए २ हजार १६४ जना कोरोना संक्रमित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर २ हजार १६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.७ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ७ लाख १४ हजार २४८ जनामा कोरोना पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्