पछिल्लो साता विश्वमा कोरोना संक्रमण १७ प्रतिशतले वृद्धि काठमाडौं।पछिल्लो साता विश्वमा कोरोना भाइरस संक्रमण १७ प्रतिशतले वृद्धि भएको छ।कोरोना संक्रमणबाट हुने मृत्युमा ०.४ प्रतिशतले वृद्धि अएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो साता विश्वमा थप ३५ लाख ९६ हजार ७४४ जनामा कोरोना पुष्टि भएको छ। योभन्दा अघिल्लो साता यो संख्या ३० लाख ७६ हजार ८२५ रहेको थियो। पछिल्लो साता कोरोनाका कारण विश्वमा ५४ हजार ८७३ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्