देशभर ६ सय २७ कोरोना संक्रमित आइसियुमा काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये हाल ६ सय २७ जना आइसियुमा रहेका छन्। हाल नेपालभर सक्रिय संक्रमितमध्ये १३९ जना प्रदेश १ मा, ८ जना प्रदेश २ मा, ३४० जना बागमती प्रदेशमा, ७० जना गण्डकी प्रदेशमा, ५२ जना लुम्बिनी प्रदेशमा, १३ जना कर्णाली प्रदेशमा र ५ जना सुदूरपश्चिम प्रदेशमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्