कोरोना संक्रमण २१ देखि ३० वर्षको उमेर समूहमा सबैभन्दा बढी
काठमाडौं। पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्षको उमेर समूहमा सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सो उमेर समूहका ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ३१ देखि ४० वर्षको उमेर समूहका ४०५, ४१ देखि ५० वर्षसम्मका २३६, २० वर्षमुनिका २६२ र ५१ वर्षमाथिका ४३४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्