आधाभन्दा बढी युरोपियनले कोरोना खोप लगाए, ‘डेल्टा भेरिएन्ट’ले बढायो त्रास अलजजिरा।युरोपमा आधाभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइसकिएको छ तर पछिल्लो समय त्यहाँ फैलिरहेको‘डेल्टा भेरियन्ट’ले पुनः त्रास बढाएको छ।सबैभन्दा द्रुत गतिमा फैलिने ‘डेल्टा भेरियन्ट’ले खोप लगाएकाहरुमा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट नहुँदा त्रास बढेको युरोपेली युनियन (इयु)ले जनाएको छ।“संक्रमितको संख्या फेरि बढ्न थालेको छ। यो राम्रो संकेत होइन र यो सबै डेल्टा भेरियन्टका कारण भइरहेको छ,”जर्मन चान्सलर एन्जेला मर्केलले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्