भारतमा थप ३५ हजारमा देखियो कोरोना संक्रमण एजेन्सी। भारतमा पछिल्लो २४ घन्टामा थप ३५ हजार ३४२ हजार जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस अवधिमा ३८ हजार ७४० जना संक्रमणमुक्त भएको भारतीय सञ्चामाध्यमहरुले बताएका छन्। योसँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या चारलाख पाँचहजार५१३ पुगेको छ। यस अवधिमा कोरोना संक्रमणका कारण थप४८२ जनाको मृत्यु भएको बताइएको छ। भारतमा हालसम्म कोरोना महामारीका कारण चारलाख१९ हजार४७० जनाको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्