विश्वमा घट्दै कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा थपिए ४ लाख २६ हजारभन्दा बढी संक्रमित काठाडौं।पछिल्ला केही दिनयता विश्वमा कोरोना भाइरस संक्रमितको संख्या घट्दो क्रममा रहेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख २६ हजार ३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो यो संख्या ४ लाख ६९ हजार ८३७ रहेको थियो।सबैभन्दा बढी संक्रमित भारतमा ३० हजार १२५ जना थपिएका छन्। त्यसपछि ठूलो संख्या अमेरिकामा २९ हजार ८२८ जना नयाँ संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्