कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो काठमाडौं।विश्वमा कोरोना संक्रमणका कारण हालसम्म ४२ लाख २ हजार ६५४ जनाको मृत्यु भएको छ।वल्डोमिटर्सका अनुसार कोरोनाबाट मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या अमेरिकामा ६ लाख २८ हजार ९२ जना छ।दोस्रो ठूलो संख्या ब्राजिलमा ५ लाख ५३ हजार २७२ र तेस्रो संख्या भारतमा ४ लाख २२ हजार ६९५ छ।मेक्सिकोमा हालसम्म कोरोनाका कारण २ लाख ३९ हजार ७९ जनाको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्