एकैदिन विश्वभर नौ हजारभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाए काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर नौ हजार १९१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। विल्डोमिटरका अनुसार सो अवधिमा सबैभन्दा बढी ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ। जसअनुसार ब्राजिलमा ८८६ जनाले, रसियामा ७९४ जनाले, भारतमा ५९८, जनाले, अर्जेन्टिनमा ४७३, अमेरिकामा ४१६ जनाले, कोलम्बियामा ३०६ जनाले र इरानमा २७० जनाले ज्यान गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्