प्रदेश १ मा थपिए ७७३ संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा ५४९ जनाको पीसीआर गर्दा ४११ जना र ए हजार १६३ जनाको एन्टिजेन गर्दा ३६२ जनामा कोरोना संक्रमण देखिएको छ। साथै आज प्रदेश १ मा कोरोना संक्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन् भने ८३४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्