पछिल्लो २४ घण्टामा थपिए ४ लाख ६९ हजारभन्दा बढी संक्रमित काठमाडौं।पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ६९ हजार ४२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।योसँगै विश्वमा कोरोना भाइरस संक्रमण हुनेको कुल संख्या १९ करोड ९५ लाख ५२ हजार १५२ पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा ५२ हजार ८१८ जना थपिएका छन्। सोही अवधिमा भारतमा ३० हजार ३१ र रुसमा २३ हजार ५०८ जना थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्