कोरोना संक्रमणका कारण आज देशभर ३७ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्युदर १.५ रहेको छ। हालसम्म नेपालमा ७ लाख ७३ हजार ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्