अमेरिकामा कोरोनाको दुवै डोज खोप लगाएका ९९.९९ प्रतिशत अस्पताल भर्ना भएका छैनन् सीएनएन। अमेरिकामा कोरोनाको दुवै डोज खोप लगाएका ९९.९९ प्रतिशतमा गम्भीर समस्या देखिएको छैन। अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन् (सीडीसीपी)ले यो तथ्य बाहिर ल्याएको हो।अगष्ट २ सम्म अमेरिकामा १६ करोड ४० लाख मानिसले दुवै डोज खोप लगाइसकेका छन्। यीमध्ये ०.००१ प्रतिशत(१ हजार ५०७)भन्दा कमको मृत्यु र ०.००५ प्रतिशत (७ हजार १०१) भन्दा कम अस्पताल भर्ना भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्