चीन सरकारबाट कोरोनाविरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण प्रत्यक्ष प्रसारण
चीनमा निर्मित कोरोना खोप ‘भेरासेल’को ८ लाख डोज आज काठमाडौं आइपुगेको छ। चीनले उक्त खोप नेपाललाई उपलब्ध गरेको हो। चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले दिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्