प्रधानमन्त्री नियुक्त भएपछि ओलीको पहिलो काम, सवैभन्दा ठूलो सम्मेलन केन्द्र उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा सपथ खाएर पदभार ग्रहण गरे लगत्तै सवैभन्दा ठूलो सम्मेलन केन्द्र गोदावरी सनराइजको उटघाटन गरेका छन्। ललितपुरको गोदावरी नगरपालिका-३ मा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले भर्चुअल माध्यामबाट उद्घाटन गरेका हुन । आज उदघाटन भएको सम्मेलन केन्द्र ३ हजार क्षमताको रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्