चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका नेताहरुबिच जुम मिटिङ चिनियाँ कम्युनिष्ट पार्टीसँगको भर्चुअल छलफमा पशुपति शमशेर जबराले नेपालमा कोरोना महामारीको अवस्था जटिल बनेको बताउँदै तेस्रो लहरको लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए । चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट मन्त्री सोङ ताओले आफ्नो विचार प्रस्तुत गरे । ईश्वर पोखरेल, पुष्पकमल दाहाल, उपेन्द्र यादव र गणेश तिमल्सिनाले खोप,अक्सिजन,भेन्लिेटर,कन्सनट्रटेर,जेनेरेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्