उद्योगीहरुसँग एमाले अध्यक्ष केपी ओलीको छलफल काठमाडौं। नेकपा एमालेले वर्तमान आर्थिक अवस्था :समस्या र समाधान सम्बन्धमा उद्योगी व्यवसायीहरुसँग छलफल गरेको छ। देशको अर्थतन्त्र टाट उल्टिन लागेको र आर्थिक संकटकाल घोषणा गर्ने अवस्था आएको एमालेको ठहर छ। अध्यक्ष केपी शर्मा ओलीले उद्योगीहरुसँग छलफल गरिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्