मान्छेसँगै 'मोर्निङ वाकमा' निस्केको चितुवा काठमाडाैं।हामीलाई यो दृश्य अचम्म लाग्न सक्छ । तर काठमाडौको स्वयम्बुमा यस्तो दृश्य देखिएको छ , जाहाँ मान्छेसँगेै चितुवा मर्निङवाक गरिरहेको देखिन्छ । सामाजिक संजालमा देखिएको उक्त भिडियोले सबैको ध्यान खिचेको छ ।समाान्यतया चितुवाभन्ने वित्तिकै मानिसलाई डर लाग्न सक्छ तर यो दृश्य देख्दा जनावरपनि मान्छेसँग घुलमिल हुन सक्छ भन्ने देखाउँछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्