विदेशबाट सिलिण्डर किन्ने, हाम्रै ग्याँस खानी कहिले चिन्ने ? काठमाडौं। ललितपुरको लुवुमा जमिनमुनीबाट निरन्तर रुपमा ग्याँस निस्किरहेको छ। करिव ४५ वर्षदेखि त्यहाँ ग्यास निस्किरहेको स्थानिय बासिन्दाहरुले बताएका छन्। करिब तीन सय घरलाई पुग्ने उक्त ग्याँस ब्यवस्थित हुन नसकेकोमा स्थानिय बासिन्दाहरुको गुनासो रहेको छ। भुकम्प र नाकाबन्दीको समयमा त्यस ठाउँमा खाना बनाउँनेहरुको अत्यन्त भिड हुन्थ्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्