मृत्युको ठिक अगाडि मान्छेले के सोच्छ ? एजेन्सी। मृत्युको ठ्याक्कै अगाडि मान्छेको दिमागमा के चलिरहेको हुन्छ होला ? वैैज्ञानिकहरुले यस विषयमा केही नयाँ कुरा पत्ता लगाएका छन्। मर्ने बेलामा मान्छेलाई आफ्नो जीवनका उत्कृष्ट पलहरूको याद आउने वैज्ञानिकहरुको भनाई छ। अन्तिममा मान्छेको दिमाग सपना देख्ने अवस्थामा पुग्ने र प्राण नरहँदा पनि काम गरिरहने पाइएको छ। यसका लागि ८७ वर्षका एक वृद्धको मृत्यु अगाडिको मस्तिष्क गतिविधि रेकर्ड गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्